लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । मोहम्मद सलाहको गोलमा इंग्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह सी को अन्तिम खेलमा लिभरपुलले नेपोलीलाई १–० गोलको जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो । लिभरपुललाई महत्वपूर्ण जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे । खेलको ३४ औं मिनेटमा … Continue reading लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा